Peshika Logo
Loading site...

Peshika Group

Education and Career

30 Days
00 Hours
00 Minutes
00 Seconds
Powered by Peshika Group
This site is maintained by Global Peace Int'l Education Academy.

पेशिका ग्रुप

पेशिका ग्रुप, Global Peace Education Chain को सिस्टर कम्पनी हो। हामीले सुरु देखिनै विद्यार्थीहरुको शैक्षिक र करियर यात्रा सहज बनाउन,
तिनीहरुको सपना पुरा गर्न, अनि नयाँ अवसरहरुलाई नजिक ल्याउन काम गर्दै आएका छौँ।

Global Peace अहिले विशेषगरी जापानी र कोरियन भाषा का लागि नयाँ पुस्ताका विद्यार्थीहरुलाई तयारी गराउँदैछ। जापान वा कोरिया जान चाहने —
पढाइका लागि होस् वा रोजगारीका लागि — सबै विद्यार्थीहरुलाई हामीले व्यावसायिक तरिकाले तयार पारिरहेका छौँ। अहिले ५०० भन्दा बढी विद्यार्थीहरुले
हाम्रो बिर्तामोड, उर्लाबारी र ईटहरी शाखामार्फत आफ्ना सपना पूरा गर्न
सहयोग पाइरहेका छन्।

हामीसँग अनुभवी र सीपयुक्त शिक्षक टोली छ जसले विद्यार्थीलाई शून्य देखि गन्तव्यसम्मै साथ दिनेछ । केवल भाषा मात्र होइन, विदेशमा बस्दा चाहिने जीवन–कौशल, कागजपत्र प्रक्रिया र मनोबलसम्मलाई हामीले ध्यान दिने गरेका छौँ।

त्यसैगरी, हाम्रो बिर्तामोड शाखामा कम्प्युटर कोर्सहरु पनि सञ्चालनमा छन्। भाषासँगै कम्प्युटर सीपले विद्यार्थीहरुलाई अझ सक्षम र प्रतिस्पर्धी बनाउन मद्दत गर्छ।

यो वेबसाइट हामीले छिट्टै सार्वजनिक गर्दैछौँ। यहाँबाट तपाईंहरुले हाम्रो सेवा, शाखाहरु, उपलब्ध अवसरहरु, विद्यार्थीहरुको सफलता कथाहरु, र नयाँ अपडेट सबै एकै ठाउँमा पाउन सक्नु हुनेछ।

थप जानकारीका लागि:
globalpeace.com.np

Signature of CEO

— प्रदीप सिलवाल
CEO / Founder

Tip: Hover your mouse to flip branch cards

Branches

Birtamod Branch

Shanishchare Road - Opposite to Global IME Bank, Birtamod, Jhapa
023-536214 | 9820536214

Birtamod Branch Map

Urlabari Branch

Opposite To Machhapuchhre Bank, Urlabari – 5, Morang
021-543485 | 9820536215

Urlabari Branch Map

Itahari Branch

Fulbari Mini Market, Itahari – 6, Sunsari
9801061990 | 9820536216

Itahari Branch Map

Global Peace Resources

Explore our resources:

Global Peace

Global Peace is providing Japanese, Korean language study for students who want to study abroad in all branches as well as computer courses.

To learn more, visit:
globalpeace.com.np