पेसिका लोगो
साइट लोड हुँदैछ...

पेसिका ग्रुप

शिक्षा र करियर

30 दिन
00 घण्टा
00 मिनेट
00 सेकेन्ड
Powered by पेसिका ग्रुप
यो साइट Global Peace Int'l Education Academy द्वारा सञ्चालन गरिन्छ।

पेसिका ग्रुप

पेसिका ग्रुप, Global Peace Education Chain को सहोदर कम्पनी हो। हामीले सुरु देखिनै विद्यार्थीहरुको शैक्षिक र करियर यात्रा सहज बनाउन, तिनीहरुको सपना पुरा गर्न, अनि नयाँ अवसरहरुलाई नजिक ल्याउन काम गर्दै आएका छौँ।

Global Peace अहिले विशेषगरी जापानी र कोरियन भाषा का लागि नयाँ पुस्ताका विद्यार्थीहरुलाई तयारी गराउँदैछ। जापान वा कोरिया जान चाहने — पढाइ वा रोजगारीका लागि — सबै विद्यार्थीहरुलाई हामीले व्यावसायिक तरिकाले तयार पारिरहेका छौँ। अहिले ५०० भन्दा बढी विद्यार्थीहरुले बिर्तामोड, उर्लाबारी र ईटहरी शाखाबाट आफ्ना सपना पुरा गर्न सहयोग पाइरहेका छन्।

हामीसँग अनुभवी शिक्षक टोली छ जसले विद्यार्थीलाई शून्यदेखि गन्तव्यसम्म साथ दिनेछ। केवल भाषा मात्र होइन, विदेशमा बस्दा चाहिने जीवन-कौशल, कागजपत्र प्रक्रिया र मनोबलसम्म हामीले ध्यान दिने गरेका छौँ।

त्यस्तै, हाम्रो बिर्तामोड शाखामा कम्प्युटर कोर्सहरु पनि सञ्चालनमा छन्। भाषासँगै कम्प्युटर सीपले विद्यार्थीहरुलाई अझ सक्षम र प्रतिस्पर्धी बनाउँछ।

यो वेबसाइट छिट्टै सार्वजनिक हुनेछ। यहाँबाट तपाईंहरु हाम्रो सेवा, शाखाहरु, उपलब्ध अवसरहरु, विद्यार्थीहरुको सफलता कथाहरु, र नयाँ अपडेट सबै एकै ठाउँमा पाउन सक्नुहुन्छ।

थप जानकारीका लागि:
globalpeace.com.np

CEO हस्ताक्षर

— प्रदीप सिलवाल
CEO / Founder

सूचना: शाखा कार्ड पल्टाउन माउसलाई होभर गर्नुहोस्

शाखाहरू

बिर्तामोड़ शाखा

शनिश्चरे रोड - Global IME बैंकको विपरीत, बिर्तामोड़, झापा
023-536214 | 9820536214
Facebook TikTok

बिराटमोड़ शाखा नक्सा

उर्लाबारी शाखा

माछापुच्छ्रे बैंकको विपरीत, उर्लाबारी – ५, मोरङ
021-543485 | 9820536215
Facebook TikTok

उर्लाबारी शाखा नक्सा

इटहरी शाखा

फुलबारी मिनी मार्केट, इटहरी – ६, सुनसरी
9801061990 | 9820536216
Facebook TikTok

इटहरी शाखा नक्सा

ग्लोबल पीस स्रोतहरू

हाम्रा स्रोतहरू अन्वेषण गर्नुहोस्:

ग्लोबल पीस

ग्लोबल पीसले विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि जापानी, कोरियाली भाषा अध्ययन साथै कम्प्युटर कोर्सहरू सबै शाखाहरूमा प्रदान गर्दै आएको छ।

थप जान्न, भ्रमण गर्नुहोस्:
globalpeace.com.np

पेसिका ग्रुप - Education Chain Global Peace को सहोदर कम्पनी

© 2025 पेसिका ग्रुप. सबै अधिकार सुरक्षित | यो आगामी साइट हो।